विशेष अदालतले काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार सहित ७ जना महानगरका निर्देशकहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इञ्जिनियर जर्नादन गिरीलाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । ढल निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा परियार सहित सात जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतका न्यायाधीश...
पछिल्लो समय हस्पिटालिटी क्षेत्रमा लगानी बढिरहेको छ । पर्यटन क्षेत्रमा पछिल्लो समय विदेशी पर्यटक आगमन वृद्धि भएसँगै यो क्षेत्रमा लगानीकर्ताहरू आकर्षित हुँदै गएका छन् । यसै क्रममा चितवनको पर्यटकीय नगरी सौराहामा जिल्लाकै पहिलो पाँचतारे होटल रोयल टुलिप निर्माण भएर सञ्चालनमा आएको छ । झन्डै ३ वर्ष लगाएर रत्ननगर नगरपालिका– ५, जनकौली सामुदायिक वन कार्यालयअगाडि नै केटीएम हस्पिटालिटी ग्रुपको लगानीमा निर्माण...
२५० भन्दा बढी वृद्धवृद्धा र बालबालिकालाई नीलसागर सेवाश्रममा सुविसुको निःशुल्क वाई–फाई विगत २५ वर्षदेखि इन्टरनेट तथा टेलिभिजन सेवामार्फत नेपाललाई जोड्दै...
निर्वाचन आयोगमा पाँचवटा राजनीतिक दलले समानुपातिक प्रणालीअन्तर्गतका उम्मेदवारको बन्द सूची पेश गरेका छन् । आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका...
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अनिलकुमार सिन्हाले पर्यटन क्षेत्रलाई उद्योगको रुपमा मान्यता दिएपनि उद्योगसरह सुविधा भने नदिएको बताउनुभएको छ । ...
दुधकोशी जलाधार क्षेत्रका अधिकांश विद्यालय जलवायु परिवर्तन, हिमनदी पग्लने र हिमताल विस्फोटजन्य बाढी (जीएलओएफ) जस्ता जोखिममा रहेको एक अध्ययनले देखाएको...
सोमवार शेयर बजार सामान्य बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.७४ अंकले बढेर बन्द भएको छ । बजार बन्द हुनुभन्दा केही बेर अगाडिसम्म घटिरहेको बजारमा अन्तिम समयमा खरिदकर्ता हाबी भएपछि बजार बढेको हो । आज नेप्से ०.२५ प्रतिशतले...










नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष माधवकुमार नेपाललाई अध्यक्ष पद छाड्न दबाब सिर्जना गर्नुभएको छ । झाँक्रीले सामाजिक सञ्जालमा जेन–जीको भावना अनुरुप नेपाललाई पार्टीको अध्यक्ष छोडेर नयाँ नेतृत्व दिन दबाब दिनुभएको हो । नेतृ झाँक्रीले ५सय ३६ जनालेको समेत समर्थन रहेको भन्दै अध्यक्ष नेपालाई पार्टीको अध्यक्ष पद सम्मानजनक तरिकाकाले हस्तान्तरण गर्न आग्रह गर्नुभयो । ‘नेकपा (एस) भित्र यथाशक्य नेतृत्व सम्मानजनक अभिभावकको भुमिका निर्वाह गरी पुस्तान्तरण र हस्तान्तरणको कार्ययोजनासहित आम नागरिक र विशेषत जने–जी पुस्तालाई उनिहरुको उठान गरेका विषयलाई गठित रुपमा पुरा गर्न हाम्रो पार्टीको झण्डा मुनी गोलवगन्द भएर सम्भव छ ’, झाँक्रीले भन्नुभएको छ ।








